Friday, May 03, 2024
धेरैजसो डढेलो मानवीय गतिविधिबाटै लाग्ने गर्छ। स्थानीय आफैँले जंगलमा आगो झोस्ने गरेका छन्। फोहोर डढाउने र जंगलमा आगो लगाउनेलाई गम्भीर अपराध ठहरिने गरी कानून बनाएर कारबाही गर्नुपर्ने होइन?
प्रकाश अजात
2024-04-26 07:06:13
लामो समयको खडेरी र बसाइँसराइका कारण पहाडी क्षेत्रमा डढेलो तथा आगलागी बढ्न थालेको छ। बसाइँसराइले खेतबारी बाँझो हुँदा झाडी बस्तीमै आइपुगेको छ भने वर्षा नहुँदा तापक्रम बढेसँगै आगलागीको जोखिम बढेको छ।
मुकेश पोखरेल
2024-04-22 11:33:33
सुख्खा बढेसँगै भएका आगलागी र डढेलोका कारण तीन महिनामै ४२ जनाको आगोमा जलेर मृत्यु भएको छ। आगलागीबाट सबैभन्दा बढी जोखिममा बालबालिका परेका छन्।
2024-04-03 15:36:05
उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
उकालो
2023-06-11 08:46:59
विश्वास नेपाली
सुजित महत
सरिता गिरी
हरिबोल आचार्य
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।